Sunday, December 18, 2011
0
Sunday, December 18, 2011
Risap Gautam
कृषि रणनीतिले समेट्नुपर्ने केही सबाल
(रिसव गौतम)रणनीति वास्तवमा उद्देश्यमाथि सफलता हात पार्न बनाइन्छ। धेरै राम्रा र प्रगतिशील लाग्ने उद्देश्यहरु पनि प्रभावकारी रणनीतिबेगर असफलसिद्ध भएका हुन्छन्। तसर्थ हरेक क्षेत्रमा रणनीति अख्तियार गरिएको हुन्छ। कुशल रणनीतिको प्रयोगबाट नै लक्षित उद्देश्य हासिल गर्न सकिन्छ।नेपालको कृषि क्षेत्रको विकासमा पनि १३ सालवरपरदेखि नै विभिन्न योजना निर्माण हुँदै आएका छन्। पंचवर्षीय योजनामार्फत ०१३ सालमा कृषिलाई उन्नत प्रविधिको माध्यममार्फत...
Read more...
Sunday, December 11, 2011
0
Sunday, December 11, 2011
Risap Gautam
थेसिसको व्यापार
दृष्टिकोण»रिसब गौतम प्रतिष्ठा बटुलेको त्रिभुवन विश्वविद्यालय हाल विकृतिको दलदलमा फस्दै गएको छ । त्यसको धेरै कारणमध्ये प्रमुख हो, मौलाउँदो थेसिसको बिक्री । केहि वर्षदेखि त्रिविमा झाँगिँदै गएको थेसिस बेच्ने प्रचलनले शिक्षाको गुणस्तरमाथि मात्रै प्रश्न उठेको छैन, त्रिविको साख नै गिर्दै गएको छ तर त्रिवि भने यस विषयमा किन मौन देख्न्िछ ? आखिर किन बढ्दै छ थेसिस बिक्री ? मीनभवन कलेजका थेसिसका विद्यार्थी श्यामकाजी खत्री भन्छ्न 'शिक्षकहरूको...
Read more...
Tuesday, November 1, 2011
0
Tuesday, November 1, 2011
Risap Gautam
परनिर्भरता त्याग्ने कि ?
रिसव गौतम, published on nayapatrika daily..सरकारको परिर्वतन हुनासाथ विशेषगरी छिमेकी भारत र चीनको भ्रमणमा प्रधानमन्त्री जानुपर्ने नेपालको दशकौँ पहिलेदेखिको प्रचलन हो । भ्रमणमार्फत ती देशबाट आर्थिक सहायता भित्र्याउने परिपाटी पनि निकै पुरानो हो । यही क्रमलाई निरन्तरता दिँदै प्रधानमन्त्री बाबुराम भट्टराईले पनि विशेष आर्थिक एजेन्डालाई प्राथमिकता दिँदै भारतको भ्रमण सम्पन्न गरेका छन् । उनले विदेशी लगानी सुरक्षासम्बन्धी सम्झौता -बिपा)...
Read more...
Monday, September 26, 2011
0
Monday, September 26, 2011
Risap Gautam
उपेक्षामा युवा पुस्ता
रिसव गौतम), Nepal samacharpatra , published on 2068\06\09 BS संविधानसभाले ३ वर्ष लामो अवधि खेर फालिसकेको अवस्थामा समेत संविधान बन्न नसकी रहँदा आमजनतामा निराशा चुलिएको छ। तर धेरै जनताले आशा गरेका विशेष गरी पढेलेखेका युवा पिँढीहरुले मन पराएका बौद्धिक नेता डा. बाबुराम भट्टराई नेतृत्वमा नयाँ सरकार बनेपछि भने फेरि देशमा एउटा खालको आशाको नयाँ किरण छरिएको छ। र यस सन्दर्भमा धेरै युवाहरुको बुझाइ यस सरकारले पनि केही गर्न सक्दैन भने देश...
Read more...
Thursday, September 1, 2011
0
Thursday, September 1, 2011
Risap Gautam
नयाँ सरकारसँग आर्थिक विकासको अपेक्षा
(रिसव गौगम)
राजनीतिक प्रतिकूलताका कारण नेपालको अर्थव्यवस्था दिन प्रतिदिन धराशायी बन्दै गएको छ। राजतन्त्रको अवशानपश्चात् आर्थिक विकासका कायक्र्रमहरुले राम्रै गति लिने जनताको अपेक्षामाझ पनि झनै अर्थव्यवस्था ओरालो लाग्दै गएको छ।
लोकतन्त्रको प्रारम्भसँगै नेपालको अर्थतन्त्रमा आएको असमनजस्यताको स्थितिले जनतामा ज्यादै निराशा पनि छर्दै लगेको छ। तर आइतबार नयाँ प्रधानमन्त्रीका लागि चुनिएका बौद्धिक नेता तथा पूर्व सफल अर्थमन्त्री डा....
Read more...
Friday, April 15, 2011
0
Friday, April 15, 2011
Risap Gautam
अर्थतन्त्रको वर्तमान अवस्था र संकट
रिसव गौतम) अर्थतन्त्र निरन्तर आरालो लागेको र राष्ट्रियस्तरमै व्यापक आर्थिक संकटहरू देखा पर्दै गएको तथ्य-तथ्याड्ढले पूरै जनजीवन सशंकित तुल्याएको छ। जनसँख्यिक हिसाबले विश्वको ४० आंै ठूलो देशको रूपमा रहेको नेपालको आर्थिक वृद्धिदर जम्माजम्मी ३.४७ प्रतिशत हुनु र कुल गार्हस्थ्य उत्पादनमा करिब २३ प्रतिशत स्थान रेमिट्यान्स आयले मात्रै ओगट्नुको विडम्बना हामीमाझ छ। त्यसमा पनि मध्यपूर्वी एसियाका बहराइन, लिबिया, ओमान, यमनलगायतका नेपालीहरूको...
Read more...
Friday, March 4, 2011
0
Friday, March 4, 2011
Risap Gautam
बजार प्रतिस्पर्धामा सूचना संयन्त्र
रिसव गौतमबदलिँदो विश्व आधुनिक बजार सघन प्रतिस्पर्धात्मक हुँदै गएको प्रति आमव्यवसायी बेखबर छैनन् । नेपालको वस्तुबजार पनि विश्वव्यापीकरण र आधुनिकरणको बढ्दो प्रभावका कारण प्रभावित भइरहेकै छ । त्यसका ज्वलन्त उदाहरणका रूपमा नेपालकोे व्यापारघाटालाई लिन सकिन्छ । गत वर्ष नेपालको वैदेशिक व्यापारघाटा करिब ७० प्रतिशतबराबर थियो । नेपालको निर्यात व्यापारको कुल अंशले जम्मा १७ प्रतिशत आयात धान्न सकिरहेको छ । यसबाट नेपालको बजारले बाह्य मुलुकहरूसँग...
Read more...
Wednesday, February 9, 2011
0
Wednesday, February 9, 2011
Risap Gautam
नयाँ सरकारसँग जनताको अपेक्षा
(रिसव गौतम),धेरै लामो प्रयास र प्रतिकूलताको बाबजुद अन्ततः व्यवस्थापिका संसद्ले नयाँ सरकार निर्माणकार्य फत्ते गरेको छ। जसबाट फेरि पनि जनमानसमा केही आशाका आँकुराहरु पलाएका छन्।देशले अब साँच्चै सकारात्मक दिशातर्फको यात्रा तय गर्नेछ शान्ति संविधान निर्माण र सुव्यवस्थाको थालनी गर्नेछ भन्नेमा जनताको आशा अलि बढेर गएको छ।वास्तवमा यो सरकार देशको अत्यन्तै संकटको घडीमा बनेको छ। जसले एकातिर शान्ति र संविधान निर्माणको गगनचुम्बी अभिभारा समयमै...
Read more...
Sunday, January 2, 2011
0
Sunday, January 2, 2011
Risap Gautam
गोलचक्करमा जेलिएको जनसपना
रिसव गौतम जतिबेला जनआन्दोलनका उभारहरु गाउँ शहरका सडकपेटी र गल्लीगल्लीबाट प्रदर्शित हुदैथिए, त्यस बखत जनतामा आशा, अभिलाषा र सपनाहरुले सगरमाथाझै उचाइ भर्दै थियो।चाहे त्यो ०७ साल, ०३६ साल, ०४६ साल वा ०६२/०६३ का आन्दोलनहरुमै किन नहून् जनतामा अनगिन्ती आशाहरु थिए, देशमा साँच्चै परिवर्तनको मुख देखिन्छ भन्ने। तर ती ६० वर्षो इतिहास मूल्यांकन गर्दा ती दशौं हजार शहीद जन्माउने आन्दोलनहरु उपलब्धिहीनताको कसीमा फगत साबित भएका छन्। बितेका दिनहरुका...
Read more...
Subscribe to:
Posts (Atom)